Blogs

2023-12-31
ट्राफिक फाइन तिर्न माई पे डिजिटल वालेट।

तपाई आजसम्म कति पटक ट्राफिकको फन्दामा पर्नु भएको छ ? तपाई सबैभन्दा बढी कुन नियमले गर्दा चिट काट्नु परेको छ ? 

चाहे ओभर स्पिडमा होस् वा लेन क्रस गरेका कारण, चाहे मापसेमा परेर किन नहोस्, कुनै पनि ट्राफिक नियम उल्लङ्घन गरेर काटेको चिटको छ भने, अब तपाई घरबाटै उक्त पैसा तिर्न सकिन्छ।

ट्राफिकले काटेको चिटको भुक्तानी गर्न प्रहरी कार्यालय गइ शुल्क बुझाउनु पर्ने, फेरी बैंक गई जरिवाना रकम बुझाइ पुःन आफ्नो लाइसेन्स फिर्ता लिन ट्राफिक प्रहरी कार्यालय फर्कनुपर्ने लामो झन्झटबाट अब सधैका लागि छुट्कारा पाउन सकिन्छ । त्यसका लागि अहिले नै माई पे डिजिटल वालेट डाउनलोड गरी तपाई जहाँ हुनुहुन्छ त्यहिबाट सजिलै चिटको भुक्तानी गर्न सकिन्छ। 

ट्राफिक फाइन तिर्ने चरणहरु:

१) MyPay App खोल्नुहोस् । App  छैन भने Play Store वा App Store मा गएर डाउनलोड गर्नुहोस् र आफ्नो मोबाइल नम्बर राखी निःशुल्क रजिस्टर गर्नुहोस्।
२) आफ्नो MyPay Wallet Number र Password राखी "Login" गर्नुहोस्।
३) Dashboard मा रहेको "Government Service" icon मा ट्याव गरी "Traffic Police Fine" option मा ट्याव गर्नुहोस् 
४) आफ्नो चिटमा रहेको आवश्यक जानकारी राखी Get Details मा ट्याव गर्नुहोस्। 
५) Wallet Balance, Link Bank Account वा MyPay Coin अप्सन छानी Pay Bill मा ट्याव गर्नुहोस् । (MyPay coin option छानी Pay गर्दा Coin पनि प्रयोग गर्न सकिन्छ।)
६) सम्पूर्ण विवरण सहि भए नभएको जाचँ गरी "CONFIRM" बटनमा ट्याव गर्नुहोस् र अन्त्यमा आफ्नो चार अङकको MPIN राखी Traffic Police Fine प्रकृया पुरा गर्नुहोस्।

माई पे परिवार तपाईको सुरक्षित यात्राको कामना गर्दछ, यदि कुनै कारणबस् ट्राफिक फाइन तिर्नु पर्ने भयो भने माई पे डिजिटल वालेट नै प्रयोग गर्नुहोस्। 

(MyPay App छैन भने यहाँ ट्याव गर्नुहोस्)

Revolutionizing Traffic Fine Payments with My Pay

Getting stuck in traffic is a common occurrence, and at times, we might find ourselves unintentionally violating traffic rules. Whether it's speeding or lane crossing, dealing with traffic fines can be a hassle. Choose MyPay, the digital wallet that transforms the way you settle traffic fines, offering convenience and efficiency.

Steps to Pay Your Traffic Fine:

Experience a hassle-free approach to paying your traffic fines through the MyPay App. Follow these simple steps:

  1. Download and Register: Open the MyPay App or download it from the Play Store or App Store. Register for free using your mobile number.
  2. Login to Your Account: Access your MyPay account by entering your MyPay Wallet Number and Password.
  3. Navigate to Government Services: On the Dashboard, locate and tap on the "Government Service" icon. Choose the "Traffic Police Fine" option.
  4. Retrieve Ticket Details: Enter the required information from your traffic ticket and tap "Get Details."
  5. Select Payment Option: Choose your preferred payment method - Wallet Balance, Link Bank Account, or MyPay Coin option. Proceed to pay. (*Note: MyPay Coin can be used for payment by selecting the MyPay Coin Option.)
  6. Final Confirmation: Verify all details, tap "CONFIRM," and complete the Traffic Police Fine process by entering your four-digit MPIN.

Bid farewell to the process of visiting multiple offices. With MyPay, settle your traffic fines from the comfort of your home. MyPay family wishes you safe travels, and if you ever find yourself in need of paying a traffic charge, you may rely on MyPay.

Scan To Download

OR Download APP

Version