Blogs

2023-12-28
MyPay App बाट क्रेडिट कार्डको भुक्तानी गर्ने सजिलो तरिका।

क्रेडिट कार्ड भनेको ग्राहकको बैंक खातामा पैसा नभए तापनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्ड हो। क्रेडिट कार्ड बैंकले उपलब्ध गराउने पेमेन्ट कार्ड हो, जसमा खातावालाहरुले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि ऋणको रुपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्दछन् । क्रेडिट कार्ड भुक्तानी विश्वव्यापी रुपमा लोकप्रिय भुक्तानी विधि भएको छ । क्रेडिट कार्डलाई भुक्तानी कार्डको रुपमा प्रयोग गरिन्छ।
नेपालमा पनि क्रेडिट कार्डको प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । बि.सं. २०८० असार अन्तिमसम्ममा २,८३,७७२ खातावालाहरुले बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड प्रयोग गरेका छन्।
 
MyPay App बाट क्रेडिट कार्डको भुक्तानी कसरी गर्ने त ?

१) MyPay App खोल्नुहोस् । App छैन भने Play Store वा App Store बाट डाउनलोड गरी आफ्नो मोबाइल नम्बर राखी निःशुल्क रजिस्टर  गर्नुहोस् । 
२) आफ्नो MyPay Wallet Number र Password राखी "Login" गर्नुहोस् ।
३) Dashboard मा रहेको Credit Card Icon मा ट्याव गर्नुहोस्  र तपाईले प्रयोग गर्ने क्रेडिट कार्ड कुन बैंकको हो, बैंक छान्नुहोस् ।
४) आवश्यक सम्पूर्ण विवरण राखी proceed मा ट्याव गर्नुहोस् । 
५) सम्पूर्ण विवरण सहि भए नभएको जाँच गरी एबथ मा ट्याव गर्नुहोस् ।
६) Wallet Balance, Link Bank Account वा MyPay Coin को option छानी भुक्तानी प्रक्रिया अघि बढाउनुहोस् ।
(MyPay Coin Option छानी Pay गर्दा coin पनि प्रयोग गर्न सकिन्छ ।
६) सम्पूर्ण विवरण हेरी OK बटनमा थिच्नुहोस् र अन्त्यमा आफ्नो "MPIN" राखी भुक्तानी प्रकृया पुरा गर्नुहोस् । 
MyPay Wallet मार्फत तपाईले ३५ भन्दा बढी बैंकको क्रेडिट कार्डको बिल भुक्तानी गर्न सक्नुहुनेछ । 
अब आफ्नो क्रेडिट कार्डको मज्जा लिनुहोस्।

(MyPay App छैन भने यहाँ ट्याव गर्नुहोस्)

 

What is a Credit Card?

A credit card is a financial tool provided by banks, enabling users to access funds and make purchases. It serves as a convenient means of payment worldwide. Issued by banks, credit cards come with a line of credit, allowing users to borrow money up to a specified limit. The popularity of credit card payments has grown globally, and Nepal is no exception to this trend.

The number of credit card users in Nepal has been steadily increasing. As of the end of June 2080 B.S., a total of 2,83,772 individuals held credit cards from various banks and financial institutions. This plastic card has become a prevalent method for financial transactions, offering flexibility and ease of use.

How to Pay Your Credit Card Bills with MyPay App

Managing your credit card payments is simplified with the MyPay App. Follow these easy steps:

  1. Open MyPay App: If you don't have the app, download it from Play Store or App Store. Register for free using your mobile number.
  2. Login: Enter your MyPay Wallet Number and Password. Tap "Login" to access your account.
  3. Credit Card Payment: On the Dashboard, tap the Credit Card Icon. Choose the bank associated with your credit card.
  4. Enter Details: Provide the necessary details and proceed.
  5. Review and Confirm: Ensure all details are accurate. Tap "Pay" to confirm the payment.
  6. Payment Options: Proceed with the payment by selecting Wallet Balance, Link Bank Account, or MyPay Coin option. (*Note: MyPay Coin can also be used by selecting the MyPay Coin option.)
  7. Final Confirmation: Verify all details and click the "OK" button. Complete the payment process by entering your MPIN.

With MyPay Wallet, you can conveniently settle credit card bills for over 35 banks. Enjoy the flexibility and ease of managing your credit card payments through MyPay App.

Scan To Download

OR Download APP

Version