Blogs

2024-01-01
MyPay बाट लोकसेवा आवेदन दस्तुर कसरी तिर्ने ?

आजका युवाहरुको पहिलो रोजाईको रोजगारी हो, सरकारी जागिर । प्रतिष्ठित रोजगारी, सुरक्षित भविस्यका लागि पनि युवाहरु सरकारी जागिर प्रति आकर्षित छन् ।

के तपाई पनि सरकारी जागिर खान चाहनुहुन्छ ? जागिर खान त मन छ, तर फर्मको लागि लाइन बस्नै गाह्रो भईरहेको छ कि? माई पे डिजिटल वालेटले तपाईको सरकारी जागिर खाने सपनालाई सजिलो बनाउन माई पे वालेटबाटै लोक सेवा आयोगको फारमको रकम भुक्तानी गर्ने सुविधा दिएको छ ।

निम्न प्रकृयाहरु द्वारा अब घरमै बसी बसी देशको कुनै पनि ठाउँबाट लोकसेवा आवेदन दस्तुर शूल्क तिन सकिन्छ ।

१) MyPay App खोल्नुहोस् । App छैन भने App Store वा Play Store मा गएर डाउनलोड गर्नुहोस् र आफ्नो मोबाइल नम्बर राखी निःशुल्क रजिस्टर गर्नुहोस् ।

२) आफ्नो MyPay Wallet number र Password राखी Login गर्नुहोस्।

३) Dashboard मा रहेको Government service ट्याव गरी Loksewa मा ट्याव गर्नुहोस्।

४) आफ्नो आवश्यक जानकारी राखी Get details मा ट्याव गर्नुहोस्।

५ Wallet Balance वा linked Bank अप्सन छानी Pay Bill मा ट्याव गर्नुहोस्।

६) सम्पूर्ण विवरण सहि भएको वा नभएको जाचँ गरी Confirm  बटनमा ट्याव गर्नुहोस् र अन्त्यमा आफ्नो चार अङकको MPIN राखी Loksewa आवेदन दस्तुर तिर्ने प्रकृया पुरा गर्नुहोस्।

यसरी हरेक आवेदकहरुले लोकसेवा आयोगको कार्यालय गई लाईन बस्ने झन्झटबाट मुक्त भई अब बिना कुनै झन्झट माईपेबाट सजिलै लोकसेवाको आवेदन दस्तुर शूल्क तिर्न सक्नुहुन्छ।

सरकारी जागिरको लागि शुभकामना।

धन्यवाद।

(MyPay App छैन भने यहाँ ट्याव गर्नुहोस्)

Easily pay Loksewa Application Fees with MyPay

Government jobs hold a special allure for today's youth, offering prestige and a secure future. If you aspire to secure a government job but find it challenging to endure long queues for application fees, MyPay Digital Wallet is here to simplify the process. Now, paying the Public Service Commission forms' fees through My Pay Wallet is your key to easing the path toward your government job dreams.

Steps to Pay Your Loksewa Application Fee:

Embark on a stress-free journey of paying your Loksewa application fee with the MyPay app. Follow these straightforward steps:

  1. Download and Register: Open the MyPay App or download it from the App Store or Play Store. Register for free using your mobile number.
  2. Login to Your Account: Access your MyPay account by entering your MyPay Wallet Number and Password.
  3. Navigate to Government Services: On the Dashboard, locate and tap on the "Government Service" icon. Select "Loksewa."
  4. Enter Required Information: Input the necessary information and tap "Get Details."
  5. Choose Payment Option: Select your preferred payment method - Wallet Balance or Linked Bank option. Tap "Pay Bill."
  6. Final Confirmation: Check the accuracy of all details, tap "Confirm," and complete the Loksewa application fee payment by entering your four-digit MPIN.

By providing this seamless solution, MyPay has relieved all applicants from the inconvenience of visiting the Public Service Commission office. Now, easily pay your Loksewa application fee through MyPay, eliminating unnecessary hassles and making your path towards a government job smoother.

 

Scan To Download

OR Download APP

Version