Blogs

2024-02-04
MyPay डाउनलोड गरी पैसा कसरी लोड गर्ने ?


माईपेबाट हरेक प्रयागकर्ताहरुले सरल र सहज तरिकाले विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नुहुन्छ । माईपेको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी घरमै बसी बसी मोबाइल टपअप, बिजुली बिल, खानेपानी बिल इन्टरनेट, हवाई जहाज टिकेटिङ जस्ता धेरै सेवाहरु लिन सकिन्छ। यस्ता बिलहरु तिर्न माईपेमा रकम चाँहि कसरी लोड गर्ने ? अब निम्न तरिकाबाट आफ्नो माईपे वालेटमा पैसा लोड गर्नुहोस् र विभिन्न बिलहरु सजिलै तिर्नुहोस्। 
१) MyPay App खोल्नुहोस् । यदी App छैन भने Play Store वा App Store बाट डाउनलोड गर्नुहोस्। 
२) आफ्नो मोबाइल नम्बर राख्नुहोस्, प्राप्त OTP राखी Verify गर्नुहोस्, आवश्यक जानकारी राखी Submit गर्नुहोस् र आफ्नो Password र MPIN राखी निःशुल्क रजिस्टर गर्नुहोस्।
३) आफ्नो मोबाइल नम्बर र पासवर्ड राखी Login गर्नुहोस्।
४) Load Fund icon मा जानुहोस्, आवश्यक माध्यमहरु जस्तैः Mobile Banking मा ट्याव गर्नुहोस्।
५) आफूले चाहेको बैंकको प्रकार छानी आफूलाई आवश्यक Amount र Purpose राखि Send मा ट्याव गर्नुहोस्। 
६) अन्त्यमा आफ्नो मोबाइल बैंकिङ नम्बर र Passowrd राख्नुहोस् र Continue मा ट्याव गरी OTP verify गर्नुहोस् । अब तपाईँको Load Fund प्रकृया पुरा भयो। 
अब विभिन्न काउन्टरहरु धाउने, नगद ट्रान्सफर गर्न बैंक जानुपर्ने, मोबाइल रिचार्ज गर्न पसल जानुपर्ने झन्झटबाट मुक्त हुनुहोस् र घरमै बसी बसी माईपेबाट बिलहरु तिर्नुहोस् । 

धन्यबाद।   

From MyPay, every user can easily make payments for various services, such as mobile top-ups, electricity bills, water bills, internet, and even airplane tickets, right from the comfort of their homes using the mobile app or website. 
To load fun to MyPay wallet there is nothing easier than that, follow these simple steps to load money into your MyPay wallet and easily pay various bills:
1) Open the MyPay app. If you don't have the app, download it from the Play Store or App Store.
2) Enter your mobile number, and you will receive an OTP, verify the OTP, provide the necessary information, submit, and register for free with your password and MPIN.
3) Login with your mobile number and password.
4) Go to the Load Fund icon, and select necessary mediums like Mobile Banking to load funds.
5) Choose your desired bank, enter the required amount and purpose, and proceed to send.
6) For the final step, enter your mobile banking number and password, verify OTP, and complete your load fund process. Now, you can easily visit various counters, make cash transfers, recharge mobiles at stores, hassle-free, and pay bills from home using MyPay.

Thank you.

(MyPay App छैन भने यहाँ ट्याव गर्नुहोस्)

Scan To Download

OR Download APP

Version