Blogs

2023-12-28
बिजुलीको बिल तिर्ने छिटो र सरल App भनेकै MyPay

बिजुलीको बिल तिर्न किन चिन्ता लिने माई पे डिजिटल वालेट छदै छ नी !

प्रत्येक नागरीकले मासिक बिजुली बिल भुक्तानी गर्ने क्रममा कहिले चर्को घाममा लामो लाइन बस्नुपर्छ भने कहिले ढिलो भएर जरिवाना तिर्नुपर्ने डर हुन्छ । तपाईहरुका यस्तै घरयासी विल भुत्तानीका विभिन्न समस्याहरु समाधानका लागि “माई पे” ले अनलाईन पेमेन्टको सुविधा ल्याएको छ ।
माईपे प्रयोग गरी हरेक ग्राहकहरुले सजिलैसँग आफूलाई सहज हुने कुनैपनि समयमा आफ्नो बिजुलीको महशुल आफ्नै मोबाइलबाट भुक्तानी गर्न सक्नुहुन्छ। 
माई पे एपबाट बिना कुनै झन्झट बिजुलीको बिल तिर्न सकिन्छ र कुनै कर शुल्क नलाग्ने भएकाले एकदम सरल रहेको छ ।

एपबाट बिजुलिको बिल निम्न तरीकाबाट तिर्न सकिन्छ।

१)MyPay App खोल्नुहोस् । App छैन भने Play Store वा App Store मा गएर डाउनलोड गर्नुहोस् र आफ्नो मोबाइल नम्बर राखी निःशुल्क रजिस्टर गर्नुहोस् ।
२) आफ्नो MyPay Wallet Number र Password राखी Login गर्नुहोस् ।
३) Dashboard मा रहेको Electricity Icon मा ट्याव गरी आफ्नो बिलमा दिइएको Counter, SC Number र Consumer ID राखी Pay Bill बटनमा ट्याव गर्नुहोस्।
४) Details हरु verify गरेर Pay Bill मा Click गर्नुहोस्।
५ ) Wallet Option, Link Bank Account अथवा MyPay Coin अप्सन छानी Proceed To Pay मा ट्याव गर्नुहोस् । (*MyPay Coin Option छानी Pay गर्दा Coin पनि प्रयोग गर्न सकिन्छ।)
६) सम्पूर्ण विवरण सहि भए नभएको जाचँ गरी COMFIRM बटनमा ट्याव गर्नुहोस् र अन्त्यमा आफ्नो चार अङकको MPIN राखी बिजुलीको बिल तिर्ने प्रकृया पुरा गर्नुहोस्।


यसरी बिजुलीको बिल ग्राहकहरुले MyPay Wallet प्रयोग गरी घरमै बसिबसि तिर्न सक्नुहुनेछ ।
न प्राधिकरणमा धाउनु पर्ने चिन्ता न चर्को घाममा लाइन बस्नुपर्ने डर गज्जब उपाय, घर मै बसि बसि MyPay बाट अब बिजुलीको बिल तिर्न सक्नुहुनेछ।

(MyPay App छैन भने यहाँ ट्याव गर्नुहोस्)

 

Simplifying Electricity Bill Payments with MyPay

Worrying about the monthly electricity bill and the hassles of standing in long queue are now things of the past, thanks to MyPay digital wallet. MyPay is the fast and simple solution for paying electricity bills, revolutionizing the way people manage their utility payments.

Streamlining Your Electricity Bill Payments

Follow these straightforward step to pay your electricity bill through MyPay app.

  1. Download and Register: Open the MyPay App or download it from the Play Store or App Store if you haven't already. Register for free using your mobile number.
  2. Login to Your Account: Access your MyPay account by entering your MyPay Wallet Number and Password.
  3. Navigate to Electricity Payments: On the Dashboard, locate and tap on the Electricity Icon. Enter the Counter, SC Number, and Consumer ID from your bill, then tap "Pay Bill"
  4. Verify and Confirm: Review the provided details and click on "Pay Bill"
  5. Choose Payment Option: Select your preferred payment method - Wallet Option, Link Bank Account, or MyPay Coin option. Proceed to pay. (*Note: MyPay Coin can be used for payment by selecting the MyPay Coin Option.)
  6. Final Confirmation: Double-check all the details, tap "CONFIRM", and complete the electricity bill payment by entering your four-digit MPIN.

Experience the convenience of MyPay as it transforms the way you pay your electricity bills. Say goodbye to long lines and late penalties – pay your bills seamlessly from the comfort of your home. Embrace the digital revolution with MyPay!

 

Scan To Download

OR Download APP

Version