यो जाडोमा लाईन बसेर टिकट काट्नुपर्ने समस्याले चिन्तित हुनुहुन्छ ? विभिन्न बस काउन्टरहरु धाएर लामो लाईन बसी टिकट लिनुपर्ने अथवा अरु कुनै ठाउँमा सम्पर्क गरी बस टिकट लिनुपर्ने झन्झटबाट मुक्त हुनुहोस्। अब नेपालको जुनसुकै ठाउँमा जान बस टिकट माईपे बाटै काट्नुहोस्।
आजै निम्न तरिकाबाट बस टिकट काटि आफ्नो सिट सुरक्षित पार्नुहोस्।
१) MyPay App खोल्नुहोस् । App छैन भने Play store वा App store बाट डाउनलोड गरी आफ्नो मोबाइल नम्बर राखी निःशुल्क रजिस्टर गर्नुहोस्।
२) आफ्नो MyPay Wallet number र Password राखी Login गर्नुहोस्।
३) Dashboard मा रहेको Bus आइकनमा ट्याव गर्नुहोस्।
४) अब आफू जाने स्थान, मिति र दिन वा रात छनोट गरी Search मा थिच्नुहोस्।
५) आफूले चाहे अनुसारको सुचिबद्ध गाडी र सिट छनोट गरी Buy Ticket मा क्लिक गर्नुहोस्।
६) अब यात्रुको व्यक्तिगत विवरण भरी proceed मा click गर्नुहोस् र सम्पूर्ण विवरण सहि भए नभएको जाचँ गरी proceed बटन थिच्नुहोस् ।
७) Wallet Balance, Linked Bank Account वा MyPay coin select गरी एबथ बटनमा क्लिक गर्नुहोस्। (MyPay coin option छानी Pay गर्दा coin पनि प्रयोग गर्न सकिन्छ।)
८) सम्पूर्ण विवरण सहि भए नभएको यकिन गरी Confirm बटनमा थिच्नुहोस् र अन्त्यमा आफ्नो MPIN राखी Bus टिकट बुकिङ प्रकृया पुरा गर्नुहोस्।
९) बधाई छ, तपाईले सफलतापूर्वक टिकट बुक गर्नु भयो । अब तपाईले टिकट आफ्नो इमेलमा प्राप्त गर्न सक्नुहुन्छ वा My Bookings बाट आफ्नो टिकट डाउनलोड गर्न सक्नुहुन्छ।
धन्यवाद।
(MyPay App छैन भने यहाँ ट्याव गर्नुहोस्)
Make your Bus Ticket Reservations through MyPay
Bid farewell to the inconvenience of standing in long lines to purchase bus tickets. MyPay introduces a hassle-free solution to book bus tickets conveniently from the comfort of your own space. Say goodbye to the complexities of visiting different bus counters or relying on external sources – now, effortlessly purchase bus tickets to any destination in Nepal through MyPay.
Follow these Steps to Book BusSewa Tickets
Experience the ease of reserving your bus seat with MyPay by following these simple steps:
Enjoy the convenience of MyPay as it transforms your bus ticket booking experience. Embrace a winter filled with stress-free travel arrangements through MyPay!