Blogs

2024-01-26
MyPay बाट Internet Bill Payment कसरी गर्ने?

घरी घरी इन्टरनेटको पैसा सकिएर चिन्तित हुनुहुन्छ ? महिनै पिच्छे बिल तिर्न इन्टरनेट सेवा प्रदायकको कार्यालय धाउनुपर्ने समस्याले हैरान हुनुहुन्छ ? किन चिन्ता लिनुहुन्छ, माईपे छदैँ छ नि! अब घरमै बसी बसी आफ्नो मोबाइलबाट सजिलै १४ भन्दा बढी इन्टरनेट रिचार्ज गरी आफ्नो मनोरञ्जन अनुभवलाई दोब्बर बनाउनुहोस्। माईपेबाट इन्टरनेट रिचार्ज गर्दा १ देखि २% सम्म क्यासब्याक पाइन्छ नि।

अब निम्न तरिकाबाट आफ्नो इन्टरनेट रिचार्ज गर्नुहोस्।
१) MyPay App खोल्नुहोस् । App छैन भने Play Store वा App Store बाट डाउनलोड गरी आफ्नो मोबाइल नम्बर राखी निःशुल्क रजिस्टर गर्नुहोस्। 
२) आफ्नो Wallet Number र Password राखी "Login" गर्नुहोस्।
३) Dashboard मा रहेको "Internet" icon मा ट्याव गर्नुहोस् र आफूले चाहेको ISP छानीे आवश्यक सम्पूर्ण विवरणहरु भर्नुहोस् र Get Details मा ट्याप गर्नुहोस्।
४) अब सम्पूर्ण विवरण जाचँ गरी "Pay Now" मा ट्याप गर्नुहोस्।
५) Wallet Balance वा Link Bank Account अप्सन छानी "Pay" बटनमा ट्याव गर्नुहोस्। 
६) सम्पूर्ण विवरण सहि भएको वा नभएको जाँच गरी "Confirm" बटनमा थिच्नुहोस् र अन्त्यमा आफ्नो MPIN राखी Internet रिचार्ज प्रकृया पुरा गर्नुहास्। 
MyPay Wallet मार्फत तपाईले १२ भन्दा बढी इन्टरनेट रिचार्ज गर्न सक्नुहुन्छ। नबिर्सिनुहोस्,MyPay प्रयोग गर्दा Cashback तथा अन्य विभिन्न Offer हरु पनि प्राप्त गर्न सक्नुहुन्छ। 

Available Internet Service Provider:

Particular Cashback Coins Total Debit coin
ADSL 1% 1% 2% 2%
SUBISU 1.15% 0% 1.15% 2%
Worldlink 1% 0% 1% 0%
Vianet 0% 1% 1% 2%
Arrownet 0% 1% 1% 2%
Virtual Network 0% 1% 1% 2%
Web Network 0% 1% 1% 2%
Royal Network 0% 1% 1% 2%
Websurfer 0% 1% 1% 2%
Tech Minds 0% 1% 1% 2%
Jagriti 0% 1% 1% 2%
Pokhara 0% 1% 1% 2%
P&G Network 0% 1% 1% 2%
NT FTTH 0% 1% 1% 2%
Dishhome FTTH 0% 0% 0% 0%

 

(MyPay App छैन भने यहाँ ट्याव गर्नुहोस्)

Scan To Download

OR Download APP

Version