Blogs

2024-01-17
MyPay बाट हवाई जहाज टिकट बुक गर्ने सजिलो तरिका

के तपाई कतै घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ ? नेपालका प्रमुख सहर र पर्यटकीय स्थलहरुमा पुग्ने धेरै नेपालीहरु र पर्यटकहरुका लागि हवाई यात्रा लोकप्रिय विकल्प हो। माईपे डिजिटल वालेट जसबाट घरेलु फ्लाइट टिकट बुक गर्न एकदमै सजिलो र सुरक्षित छ, साथै टिकट बुक गर्दा ५.२५% क्यासब्याक पनि प्राप्त गर्न सक्नुहुन्छ। 

हाम्रो "Fly High With MyPay” अफर जसमा माईपेका पुराना तथा नयाँ प्रयोगकताहरुले पहिलो फ्लाईट टिकट बुक गर्दा रु.३०० सम्मको क्यासब्याक पाउन सक्नुहुन्छ। यो अफर पौष १७ मंगलवार देखि माघ १७ बुधवार सम्म चल्नेछ ।  त्यसैले अब नेपालको जुनसुकै स्थानमा जान फ्लाइट टिकट चाँहि माईपेबाटै काट्नुहोस्।

 
आजै निम्न तरिकाबाट आफ्नो फ्लाइट टिकट बुक गर्नुहोस्।
१) MyPay App खोल्नुहोस् । App छैन भने Play Store वा App Store बाट डाउनलोड गरी आफ्नो मोबाइल नम्बर राखी निःशुल्क रजिस्टर गर्नुहोस्।
२) आफ्नो Wallet Number र Password राखी Login गर्नुहोस् ।
३) Dashboard मा रहेको Flight आइकनमा ट्याव गर्नुहोस्।   
४) One-way वा Round Trip कुन बुक गर्ने हो छान्नुहोस्।
५) आवश्यक जानकारीहरु जस्तैः तपाईको गन्तव्य, प्रस्थान मिति र यात्रुको संख्या राखी Search Flight मा ट्याव गर्नुहोस्।
६) आफूले चाहेको फ्लाइट छानी proceed बटन थिच्नुहोस् र यात्रुको व्यक्तिगत विवरण भरी Proceed Booking बटनमा ट्याव गर्नुहोस्।
७) सम्पूर्ण विवरण सहि भए नभएको जाचँ गरी Proceed बटन थिच्नुहोस्।  
८) Wallet Balance, Link Bank Account वा MyPay coin select गरी Pay बटनमा क्लिक गर्नुहोस्। (MyPay coin option छानी Pay गर्दा coin पनि प्रयोग गर्न सकिन्छ।)
९) सम्पूर्ण विवरण सहि भए नभएको यकिन गरी Confirm बटनमा थिच्नुहोस् र  अन्त्यमा आफ्नो MIPN राखी Flight टिकट बुकिङ प्रकृया पुरा गर्नुहोस्।
१०) अब तपाईले टिकट आफ्नो इमेलमा प्राप्त गर्न सक्नुहुन्छ वा मेन्यूमा गई My Bookings बाट आफ्नो टिकट डाउनलोड गर्न सक्नुहुन्छ।
अब विभिन्न काउन्टरहरु धाएर टिकट काट्ने जमाना गईसक्यो । त्यसैले आजै माईपेबाट छिटो र सजिलै फ्लाईट टिकट बुक गरी नेपालको जुनसुकै स्थानमा घुम्न जानुहोस् र धेरै भन्दा धेरै क्यासब्याक पाउनुहोस् । 

धन्यवाद।

(MyPay App छैन भने यहाँ ट्याव गर्नुहोस्)