Blogs

2024-01-21
MyPay बाट Antivirus प्याकेज कसरी लिन सकिन्छ?

एन्टीभाईरसको अभावले तपाईको उपकरणहरुमा विभिन्न डिजिटल खतराहरुको सम्भावना हुन सक्छ । भाईरसले तपाईको कम्पयुटर ढिलो चल्ने, व्यक्तिगत विवरण चोर्न वा प्रणाली सफ्टवेयरलाई समेत क्षती पुर्याउन सक्छ । त्यसैले आजै माईपेबाट एन्टीभाईरस सफ्टवेयर प्याकेज लिई सम्भावित क्षती पुर्याउन सक्ने यी भाईरसहरुबाट सुरक्षा प्राप्त गर्नुहोस् ।

निम्न तरिकाबाट आफ्नो कम्प्युटर तथा अन्य उपकरणहरुमा एन्टीभाईरस सफ्टवेयर प्याकेज लिनुहोस् ।
१) MyPay App खोल्नुहोस् । App छैन भने Play Store वा App Store बाट डाउनलोड गरी आफ्नो मोबाइल नम्बर राखी निःशुल्क रजिस्टर गर्नुहोस् । 
२) आफ्नो MyPay Wallet Number र Password राखी Login गर्नुहोस् ।
३) Dashboard मा रहेको Antivirus आइकनमा ट्याव गर्नुहोस् र तपाईलाई आवश्यक Antivirus को प्रकार छान्नुहोस् ।
४) आफूले चाहेको प्याकेजलाई छानी Pay Bill मा ट्याव गनुहोस् ।
५) Wallet Balance, Link Bank Account वा MyPay Coin छानी Pay मा ट्याव गर्नुहोस् । (MyPay Coin छानी Pay गर्दा coin पनि प्रयोग गर्न सकिन्छ।)
६) सम्पूर्ण विवरण सहि भए नभएको यकिन गरी Confirm बटनमा थिच्नुहोस् र अन्त्यमा आफ्नो MIPN राखी तपाईलाई आवश्यक  Antivirus प्याकेज लिन सक्नुहुन्छ । 

अब आफ्नो कम्प्यूटर तथा अन्य उपकरणहरुमा आजै Antivirus राखी, सुरक्षित बनाउनुहोस् । 

धन्यवाद।

(MyPay App छैन भने यहाँ ट्याव गर्नुहोस्)

Scan To Download

OR Download APP

Version