Blogs

2024-04-03
MyPay बाट मोबाइलमा डाटा प्याक लिने सजिलो तरिका

आजको डिजिटल युगमा, सम्पर्कमा रहनु महत्वपूर्ण छ, र मोबाइल डाटामा पहुँच हुनु आवश्यक छ । MyPay ले NTC Ncell प्रयोगकर्ताहरूका लागि डाटा प्याकहरू खरिद गर्नका लागि सुविधाजनक र प्रयोगकर्ता मैत्री प्लेटफर्म प्रदान गर्दछ । साथै उनीहरूलाई डाटा प्याकको खरिदमा ७.५% सम्म क्यासब्याक प्रदान गर्दछ ।

अब MyPay मार्फत डाटा प्याक कसरी खरिद गर्ने भन्ने बारे सरल प्रक्रिया निम्नानुसार रहेको छ ।

१) MyPay App खोल्नुहोस् । App छैन भने Play Store वा App Store  बाट डाउनलोड गरी आफ्नो मोबाइल नम्बर राखी निःशुल्क रजिस्टर गर्नुहोस् । 
२) आफ्नो MyPay Wallet Number र Password राखी Login गर्नुहोस् ।
३) Dashboard मा रहेको Data Pack Icon मा ट्याव गर्नुहोस् र डाटा प्याकको प्रकार छान्नुहोस् ।
४) आफूलाई आवश्यक प्याक छानी आफ्नो मोबाइल नम्बर राख्नुहोस् र Pay बटनमा ट्याब गर्नुहोस् ।
५) Wallet Balance वा Link Bank अप्सन छानी Pay बटनमा ट्याव गर्नुहोस् ।
६) सम्पूर्ण विवरण सही भएको वा नभएको यकिन गरी Confirm बटनमा ट्याव गर्नुहोस् र अन्त्यमा आफ्नो MPIN राखी तपाईलाई आवश्यक Data Pack लिन सक्नुहुन्छ ।

अब MyPay App बाट आफूलाई आवश्यक ५६ प्रकारका Data pack लिनुहोस् । 

Scan To Download

OR Download APP

Version