Blogs

2024-01-29
MyPay बाट कसरी खानेपानीको बिल तिर्न सकिन्छ?

महिनैपिच्छे खानेपानी बिल तिर्न खानेपानी कार्यालय गएर घण्टौँ घण्टा लाईन बसेर खानेपानी महशुल भुक्तानी गर्ने दिन गए । अब खानेपानीको बिल ग्राहकहरुले माईपे मोबाइल एपबाट वा वेबसाइट (https://mypay.com.np) बाट घरमै बसी बसी सहज र सजिलै तिर्न सक्नुहुन्छ।

अब निम्न तरिकाबाट आफ्नो खानेपानी महशुल सजिलै तिर्नुहोस्।
१) MyPay App खोल्नुहोस् । App छैन भने Play Store वा App Store मा गएर डाउनलोड गर्नुहोस् र आफ्नो मोबाइल नम्बर राखी निःशुल्क रजिस्टर गर्नुहोस्। 
२) आफ्नो MyPay Wallet Number र Password राखी "Login" गर्नुहोस्।
३) Dashboard मा रहेको खानेपानीमा ट्याव गरी आफ्नो बिलमा दिइएको Counter र Consumer ID राखी Pay बटन ट्याव गर्नुहोस् र सम्पूर्ण विवरण जाचँ गरी "Pay Bill" मा ट्याप गर्नुहोस्।
४) Wallet Balance अथवा Link Bank option छानी "Proceed to Pay" मा ट्याव गर्नुहोस् । 
५) सम्पूर्ण विवरण सहि भए नभएको जाचँ गरी "Confirm" बटनमा ट्याव गर्नुहोस् र अन्त्यमा आफ्नो चार अङकको MPIN राखी खानेपानी बिल तिर्ने प्रकृया पुरा गर्नुहोस्।
यसरी खानेपानीको बिल ग्राहकहरुले MyPay Wallet प्रयोग गरी घरमै बसिबसि तिर्न सक्नुहुनेछ । साथै अन्य विभिन्न Offer तथा Cashback का लागि MyPay प्रयोग गर्नुहोस्।

MyPay मा आवद्ध केहि खानेपानी संस्थाहरुः 

  • बिरगञ्ज खानेपानी NWSC
  • फूलबारी खानेपानी
  • विर्तामोड खानेपानी
  • महेन्द्रनगर खानेपानी NWSC
  • उर्लाबारी खानेपानी
  • धनकुटा खानेपानी
  • जनकपुर खानेपानी NWSC
  • कपासेटार खानेपानी
  • झुम्का खानेपानी
  • खलङ्गा खानेपानी
  • पतलैया खानेपानी
  • ठैब खानेपानी
  • इटहरी खानेपानी
  • दमक खानेपानी
  • बर्दिबास खानेपानी
  • चन्द्रगढी खानेपानी
  • चारआली खानेपानी
  • धुलाबारी खानेपानी
  • हेटौडा खानेपानी
  • गागलफेदी खानेपानी
  • नरायणी शाह लगानी खानेपानी
  • नेपालगञ्ज खानेपानी NWSC
  • अत्तरीया खानेपानी
  • धनगढी खानेपानी NWSC
  • बिराटनगर खानेपानी NWSC
  • चैनपुर खानेपानी
  • दुहवी खानेपानी
  • मुर्गिया खानेपानी
  • जलेश्वर खानेपानी NWSC
  • दुधराक्ष खानेपानी
  • अग्यौली खानेपानी
  • जगतपुर केरुङ्गा खानेपानी
  • अमृतपानी खानेपानी
  • पठारी खानेपानी
  • दुम्से खानेपानी
  • गौरादह खानेपानी
  • खानीखोला टपुडाडा खानेपानी
  • रानीगञ्ज खानेपानी
  • देउराली खानेपानी
  • काहुन खानेपानी
  • रामनगर खानेपानी
  • विष्णुडोल खानेपानी
  • लहान खानेपानी
  • राजविराज खानेपानी
  • विन्ध्यवासिनी वृहत खानेपानी
  • पिठुवा खानेपानी
  • काकडभिट्टा खानेपानी

(MyPay App छैन भने यहाँ ट्याव गर्नुहोस्)

Scan To Download

OR Download APP

Version